काठमाडौं – रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई बिहीबार काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । पटक-पटक पार्टी परिर्वतन गर्दै आएका शुक्ल स्थानीय तहको निर्वाचनको मुखमा माओवादी पार्टी प्रवेशलाई महत्त्वका साथ हेरिएको छ ।
उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा फोरम लोकतान्त्रिकबाट निर्वाचित भएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij