२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. केसी नियुक्त

एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. केसी नियुक्त

2.8K
Shares

काठमाडौं – एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. तारक बहादुर केसी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले डा. केसीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि उक्त पदमा डा. निर्मल कुमार बिष्ट रहेका थिए । उनको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै बैंकले डा. केसीलाई उक्त पदमा नियुक्त गरेको कम्पनी सचिव सुरेश चापागाईंले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij