काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले निरन्तरता पाएका छन् । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितीको बैठकले दोस्रो कार्यकालको लागि पुन पोख्रेललाई प्रमुख कार्यकारी अधिकृतमा कायम रहने निर्णय गरेको नेप्से मार्फत जानकारी गराएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij