२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वैदेशिक रोजगार विभागको महानिर्देशकमा शेषनारायण पौडेल

वैदेशिक रोजगार विभागको महानिर्देशकमा शेषनारायण पौडेल

2.1K
Shares

काठमाडौं– वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव शेषनारायण पौडेलले पाएका छन्।पौडेल मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखामा थिए।
भूमि व्यवस्थापन विभागको महानिर्देशकका रहेका पौडेल दुई महिना अघि मन्त्रालयमा सरुवा भएका थिए । विभागको नेतृत्वमा रहँदा भूमि प्रशासनलाई प्रविधिमैत्री बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको पौडेललाई वैदेशिक रोजगार सेवालाई पनि प्रविधिमैत्री बनाउन विभागको जिम्मेवारी दिइएको मन्त्रालयको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij