२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नम्रता सापकोटा र बुद्ध मोक्तान अभिनित ‘बोलीमा गोली’ सार्वजनिक

नम्रता सापकोटा र बुद्ध मोक्तान अभिनित ‘बोलीमा गोली’ सार्वजनिक

1.4K
Shares

काठमाडौं– युवा गायक बुद्ध मोक्तानको नयाँ गीत ‘बोलीमा गोली’को म्युजिक भिडियो सार्वजनिक भएको छ। सन्ध्या सुस्केरा मोक्तानको शब्द र प्रकाश तामाङ ‘तितुंग’ को संगीत रहेको गीतको भिडियोमा नायिका नम्रता सापकोटा र स्वयम गायक बुद्ध मोक्तानको अभिनय रहेको छ।
सिन्धुलीको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा धन योञ्जन तामाङको सिनेमाटोग्राफी ,माधव बेलबासेको सम्पादन र मोहन अधिकारीको निर्देशन रहेको छ ।
जिग्मे मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोलाइ रिलिज संगै सकारात्मक प्रतिक्रिया आएको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij