२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायिका रचना रिमालको स्वरमा ‘तिम्रो आखाँमा’ सार्वजनिक

गायिका रचना रिमालको स्वरमा ‘तिम्रो आखाँमा’ सार्वजनिक

1K
Shares

काठमाण्डौ – गायिका रचना रिमाल र मणी सुन्दर लिम्बुको स्वरमा रहेको ”तिम्रो आखाँमा ” गीतको भिडियो सार्वजनिक भएको छ । दिपेन्द्र खड्काको शब्द तथा मणी सुन्दर लिम्बुको संगीतमा तयार गरिएको गीतमा प्रेमील युवा जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । प्रवेश राईको छायाँकन , सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोलाई क्रान्ति सुब्बाले पोडक्सन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij