२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुन-चाँदीको मूल्य घट्यो

सुन-चाँदीको मूल्य घट्यो

910
Shares

काठमाडौं– शुक्रबार सुुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९३ हजार पाचँ सय रुपैयाँमा कारोबार भएको थियो।

यसर्थ, आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १७ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij