२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालिन्चोक दर्शनले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने

कालिन्चोक दर्शनले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने

780
Shares

काठमाडौं – कालिन्चोक दर्शन लिमिटेडले १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रसहित साधारण सेयर निष्कासन गर्न नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा कालिन्चोक दर्शन लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij