काठमाडौं – नेपाल आयल निगमले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ। निगमले एक विज्ञप्ति सार्वजनिक गर्दै निगमसंग संचित रकम सकिएपछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको बताएका हो ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)