२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा भुपेन्द्र पाण्डे

नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा भुपेन्द्र पाण्डे

1.3K
Shares

काठमाडौं – नेपाल बङ्गलादेश बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत दिएको जानकारी गराएको छ ।

बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका श्री पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत रहेको बैंकले जनाएको छ । पाण्डे फिलो चार्टड एकाउन्टेन्ट हुनुका साथै उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij