काठमडौं – जानकी फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सको आज पौष २७ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस कर प्रयोजनको लागि समेत गरी ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij