२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल लघुवित्तको शाखा सुर्खेतको मैनतडामा

सिभिल लघुवित्तको शाखा सुर्खेतको मैनतडामा

610
Shares

काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले नयाँ शाखा विस्तार गरेको छ । संस्थाले सुर्खेत जिल्लाको मैनतडामा ७५औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

संस्थाले यस शाखा स्थापनासंगै कर्णाली प्रदेशमा समेत आफ्नो उपस्थिती जनाएको छ । ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले विपन्नवर्गका समुदायहरुको समृद्धिमा टेवा पुर्याउने उद्वेश्यकासाथ आफ्नोे सेवाहरु ६३ हजार घर परिवारमा पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij