२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गणपति लघुवित्तको अध्यक्षमा प्रधान चयन

गणपति लघुवित्तको अध्यक्षमा प्रधान चयन

1.5K
Shares

काठमाडौँ – गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्चना प्रधान चयन भएकी छिन् । सञ्चालक समितिको बुधबार बसेको बैठकले प्रधानलाई अध्यक्ष पदमा चयन गरेको हो ।
गणपति लघुवित्तले आव २०७७/७८ को नाफाबाट हाल कामय चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij