२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एसबीआई बैंकको ५.५१ प्रतिशत लाभांश पारित

एसबीआई बैंकको ५.५१ प्रतिशत लाभांश पारित

1.3K
Shares

काठमाडौं –नेपाल एसबीआई बैंकको ५.३१ प्रतिशत लाभांश पारित गरेको छ । मंगलबार सम्पन्न बैंकको २८औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरि कुल ५.३१ प्रतिशत लाभांश पारित गरेको हो ।

योसँगै बैंकका सेयर धनीहरूले गत वर्षको लाभांश पाउने भएका छन् । साथै सोही सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij