२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माओवादी केन्द्रको २४६ पुग्यो केन्द्रीय सदस्य संख्या (नामावलीसहित)

माओवादी केन्द्रको २४६ पुग्यो केन्द्रीय सदस्य संख्या (नामावलीसहित)

1.8K
Shares

 

काठमाडौं– नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य संख्या २४६ जना पुगेको छ ।
आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमा पुष्पकमल दाहाल प्रचण्डले २२६ जनाको नाम बाचन गरेको भएपनि सोमबार २४६ जनाको नामावली सार्वजनिक गरिएको हो ।
प्रचण्डले २३६ जनाको नाम बाचन गरेको भएपनि हलको सुझावका आधारमा १० जनाको नाम थप गरेर २४६ जना पुगेको निर्वाचन समितिले जनाएको छ । माओवादीको विधानअनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij