२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गायक सन्तु थापालाई सर्वोत्कृष्ट गायकको अवार्ड

गायक सन्तु थापालाई सर्वोत्कृष्ट गायकको अवार्ड

1.3K
Shares

काठमाडौँ – सन्तु थापालाई यो बर्षको सर्वोत्कृष्ट गायकको अवार्ड प्रदान गरेको छ । आइतबार काठमाडौं राजधानीमा आयोजीत नवौं म्युजीक खबर म्युजीक अवार्डमा सर्वोत्कृष्ट गायक तर्फको अवार्डबाट सन्तु थापालाइ सम्मानीत गरियोको थियो । गायक सन्तु थापाले कौडा गीत ‘सुपारी काचो ‘बाट अवार्ड जितेका हुन् ।No
संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले प्रमुख अतिथि रहनुभएको अवार्डमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, सञ्चारकर्मि तथा निर्देशक डिनेश डिसी, गायिका बिमा कुमारी दुरा लगायतको हातबाट अवार्ड ग्रहण गरेका थिए । अवार्ड लिँदै गर्दा गायक सन्तु थापाले आफ्नो कामको मुल्यांकन गर्दै अवार्ड प्रदान गरिएकोमा खुसी ब्यक्त गरे भने । गायक सन्तु थापा भन्नु हुन्छ ‘म सर्वोत्कृष्ट गायक पाँच भित्र परेकी थिएँ पाएपनि ठिक छ नत्र जसले पाए पनि केहि छैन भनेर सहभागी जनाएका थिएँ । निकै खुसी लाग्यो मलाई योग्य सम्झेर अवार्ड दिनुभयो भनेर समेत हामीलाई जानकारी दिनी भएको थियो । जुरी सँगै आयोजक प्रति धन्यवाद दिनचाहान्छु भन्दै गायक सन्तु थापाले हामी संग खुशी ब्यक्त गर्दै गायिका सिन्धु मल्ललाई समेत धेरै धेरै सम्झिदै यो अवार्ड मेरो मात्र होइन सिन्धु मल्ल संगै सुपारी काचो छ टिमको पनि हो भन्दै सबलाई एक मुस्ट रुपमा सम्झिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij