२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चन्द्रागिरि डाँडामा हिमपात (फोटो फिचर)

चन्द्रागिरि डाँडामा हिमपात (फोटो फिचर)

1.1K
Shares

काठमाडौं – पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको छ । वर्षासँगै बुधबार बिहानैदेखि चन्द्रागिरमा हिमपात सुरु भएको हो । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिरि क्षेत्र हिउँले सेताम्य छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij