२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ग्लोबल आइएमई लघुवित्तमा तिन जना सञ्चालक निर्वाचित

ग्लोबल आइएमई लघुवित्तमा तिन जना सञ्चालक निर्वाचित

1.1K
Shares

काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा तिन जना सञ्चालक निर्वाचित भएका छन् । मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट तिन जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीको संस्थापक समूह ग्लोबल आइएमई बैंकको तर्फबाट रुपेन्द्र वाग्ले,सुशोभन देवकोटा र अनामिका कुँवर निर्वाचित भएको कम्पनीले नेप्से मार्फत जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij