काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा पनि बहुपदिय हुने भएको छ । अब १५ पदाधिकारी राख्ने भएको छ । केन्द्रीय समितिको भर्खरै सकिएको बैठकले पास गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij