२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला

नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला

980
Shares

काठमाडौं– नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक सुशील यादव मृत फेला परेका छन्। संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत यादव शुक्रबार मध्याह्न क्वार्टरमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार यादव झुन्डिएको अवस्थामा देखिएपछि प्रहरी घटनास्थल गएको छ।
प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij