२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बरुण हाइड्रोपावरको पुस २९ गते वार्षिक साधारण सभा

बरुण हाइड्रोपावरको पुस २९ गते वार्षिक साधारण सभा

680
Shares

काठमाडौं – बरुण हाइड्रोपावर कम्पनीले पुस २९ गते साधारण सभा गर्ने भएको छ । सभा बिहान १० बजे कम्पनीको केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा गर्ने जानकारी गराएको हो ।

कम्पनीको पुस १ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कोरोना महामारीको जोखिम कायमनै रहेकाले भर्चुअल माध्यमबाट हुने कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij