२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

इन्द्रेणी कम्प्लेक्समा आगलागी

इन्द्रेणी कम्प्लेक्समा आगलागी

990
Shares

काठमाडौं – राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । काठमाडौं महानगरपालिकाका दुई वटा र भक्तपुर र ललितपुरका एक एक गरेर चार वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्।

कम्प्लेक्सको छैठौं र सातौं तलामा आगलागी हुँदा निभाउन कठिन भइरहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र दमकल कर्मचारीहरू आगो निभाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij