२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषि विकास बैंकद्धारा लाभांश घोषणा

कृषि विकास बैंकद्धारा लाभांश घोषणा

1K
Shares

काठमाडौं – कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको पाैष १ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

गत आर्थिक वर्ष २०७६/७७ मा बैंकले १५ प्रतिशत बाेनस र ०.७८९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij