२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिटिजन्स बैंकका कार्डबाहकलाई ऐना युनिसेक्स सैलुनमा छुट

सिटिजन्स बैंकका कार्डबाहकलाई ऐना युनिसेक्स सैलुनमा छुट

1.3K
Shares

काठमाडौं– सिटिजन्स बैंक र ऐना युनिसेक्स सैलूनबीच सहकार्य गर्ने सम्झौता भएको छ । दुई कम्पनीले सिटिजन्स बैंकका कार्डबाहकलाई सैलुनमा छुट दिएर सहकार्य गर्ने समझौता गरेका हुन् ।

समझदारीपत्रमा हस्ताक्षरपछि बैंकका सेवाग्राहीले विषेश छुट पाउने बताइएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

मोबाइल बैकिङमार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij