२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुद्ध एयरको जहाज इन्जिनमा समस्या देखिए पछि इमरजेन्सी ल्याण्डिङ

बुद्ध एयरको जहाज इन्जिनमा समस्या देखिए पछि इमरजेन्सी ल्याण्डिङ

800
Shares

काठमाडौँ – भरतपुरवाट काठमाडौंको लागी उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या आएपछि भरतपुर विमानस्थलमा इमरजेन्सी ल्याण्डिङ गरिएको छ । उडेको केहि समयमा नै समस्या देखिए पछि ल्याण्डिङ गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij