काठमाडौं – नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा वियजी भएका छन् । विहीबार भएको निर्वाचनमा उनी विजयी भएका हुन्। उनले एक हजार ४ सय १३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी करणकुमार चौधरीले एक हजार ३ सय ४७ मत ल्याएरका थिए ।
विक्रम सिंधानिया, निलमणी पाठक, प्रकाश कपुरी, मिलनबाबु मल्ल, पंकज अग्रवाल, बरदान बस्नेत,गोपाल भट्टराई, अभिक ज्योति, अकाश गोल्छा, निराकार श्रेष्ठ, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यामुना श्रेष्ठ, राजनबाबु श्रेष्ठ, सनिल रिजाल, सुरेन्द्रकुमार उप्रती, अनुपकुमार बराल विजयी भएका छन् ।


© 2026 All right reserved to arthanepal.com | Site By : Sobij