२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कालोसूचीमा ६ वटा निर्माण कम्पनी

कालोसूचीमा ६ वटा निर्माण कम्पनी

1.2K
Shares

काठमाडौं- सार्वजनिक खरिदको काम गर्ने ६ वटा कम्पनीलाई सार्वजनिक खरिद अनुमगनको कार्यालयले कालोसूचीमा राखेको छ। सम्झौता अनुसार काम गरेको भन्दै विभिन्न निकायले पठाएको सिफारिस अनुसार १ देखि ३ वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ।

कालोसूचीमा राखिएको अविधिमा कुनै पनि कम्पनीले सार्वजनिक खरिदमा सहभागी हुन पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij