२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मनकामना स्मार्ट लघुवित्तको लाभांश राष्ट्रबैंकबाट स्वीकृत

मनकामना स्मार्ट लघुवित्तको लाभांश राष्ट्रबैंकबाट स्वीकृत

715
Shares

काठमाडौं – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश राष्ट्रबैंकले स्वीकृती गरेको छ । कम्पनीले आव २०७७/७८ को नाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।

अव यो लाभांश कम्पनीको साधारण सभाले पारीत गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij