२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नयाँ सारथि लघुवित्तको स्वतन्त्र सञ्चालकमा सिर्जना शर्मा गौतम नियुक्त

नयाँ सारथि लघुवित्तको स्वतन्त्र सञ्चालकमा सिर्जना शर्मा गौतम नियुक्त

970
Shares

काठमाडौं – नयाँ सारथि लघुवित्त वित्तीय संस्था लि.ले स्वतन्त्र सञ्चालकमा सिर्जना शर्मा गौतमलाई नियुक्त गरेको छ । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितीको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij