२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजङ्ग पाण्डेले लिए शपथ

सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजङ्ग पाण्डेले लिए शपथ

980
Shares

काठमाडौं – सिभिल बैंकको सञ्चालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष सञ्चालक प्रतापजङ्ग पाण्डेलाई सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका छन् ।

अध्यक्ष प्रतापजङ्ग पाण्डले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरूको पालना गर्दै संस्थागत सु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतिबदता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij