२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मेगा बैंकको नयाँ शाखा परासीमा

मेगा बैंकको नयाँ शाखा परासीमा

1.3K
Shares

काठमाडौँ -मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो ।

यो मेगा बैंकको २०३ औं शाखा हो । बैंकले यस आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij