२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ्ग सेवा सुरु

सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ्ग सेवा सुरु

815
Shares

काठमाडौं– सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूकालागि कमलादी ,काठमाडाैंमा काउन्टर विस्तार गरेको छ । यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ।

साथै अब उपरान्त ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ्ग सेवा सुरु गरिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ११३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij