२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

975
Shares

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने भएकोे छ ।  आइतबार पत्रकार सम्मेलन गरी भीम  रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि अपानि लागू नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आशंका कायमै रहेको उनले बताए ।

चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij