काठमाडौं– गीतकार तथा संचारकर्मी लोकराज अधिकारीको शब्द सृजनामा चिनी अमिलो बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गितमा गायक अलिफ खान र गायिका सुजाता केसीको स्वर रहेको छ । डान्सिङ प्याटन रहेको गितमा श्यामश्वेत रसाईलीले मिक्सिङ ,राजेन्द्र बजगाईंको संगीत तथा एरेन्ज रहेको छ । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन ,सन्तोष राज बाहकले कोरियोग्राफी गरेका छन । भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन । भिडियोमा सुधिर श्रेष्ठ र गीता ढुंगाना फिचर्ड छन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij