२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गुराँस लाइफको सिइओमा बिपिन कुमार लाल नियुक्त

गुराँस लाइफको सिइओमा बिपिन कुमार लाल नियुक्त

915
Shares

काठमाडौं – गुराँसलाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा बिपिन कुमार लाल नियुक्त भएका छन् ।

असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले लाललाई आगामी ४ वर्षका लागि करारमा नियुक्त गर्ने निर्णय गरेको हो । बीमा समितिको स्वीकृती सँगै सञ्चालक समितिले कातिक ३ गते देखि लागु हुने गरि लाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

व्यवस्थापनमा स्नातकोत्तर बिपिन कुमार लालको एलआइसी नेपालमा विभिन्न तहमा रहेर १८ वर्ष कार्य गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij