२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

1.5K
Shares

काठमाडौं- दसैँ बिदापछि खुलेको पहिलो दिन सेयर बजारमा सामन्य सुधार देखिएको छ। आज सेयर बजार १७.५९ अंकले बढेको हो।

सेयरबजार परिसूचक बढेपनि आज बजारमा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ।

सबैभन्दा धेरै चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्य ६.९७ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij