२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माओवादी नेता पुन स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान

माओवादी नेता पुन स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान

1.2K
Shares

काठमाडौं – माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारा लागी बैंकक प्रस्तान गरेका छन । काठमाडौंको सुमेरु अस्पतालमा उपचार गराइरहेका पुन थप उपचारका लागी बैकक गएका हुन । थाइल्याण्ड स्थीत समितिभेज अस्पतालमा उनको उपचार हुने छ ।
जण्डिस सम्बन्धी समस्या भए पछि केहि समय देखी उनी उपचारमा छन । पुनसंग पत्नी एवं पूर्व सभामुख ओनसरी घर्ति पनि थाइल्याण्ड गएकी छिन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij