२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच छुट सम्झौता

सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच छुट सम्झौता

775
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द एभरेष्ट होटेल बानेश्वरबीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने सम्झौता भएको छ।

सम्झौता पछि सिटिजन्स बैंकका कार्डबाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

बैंकले देसभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij