काठमाडौं – बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले नुवाकोट जिल्लाका स्थानिय वासिन्दाका लागि जारी गरेको ४ लाख कित्ता वराबरको ४ करोडको आईपीओ बिहीबार बाँडफाँड गरिएको छ । तपाईलाई आइपीओ परेको हेर्न यहाँ क्लिक गर्नुहोस
आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि माग गरिएको ४ लाख कित्ताका लागि आवेदन गरेका ४९ हजार ३१० आवेदकलाई न्युनतम १० कित्ताका दरले वाँडफाँड गर्दा करिव ४० हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन भने ६ हजार ८५ जनाको हात खाली भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij