२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रथीमा बढुवा भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

रथीमा बढुवा भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

1.3K
Shares

काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बिहीबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उनले कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उनलाई आजै निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij