२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

दसैंमा केएनपी पेन्टको ‘रङ्गमा दङ्ग’ योजना

दसैंमा केएनपी पेन्टको ‘रङ्गमा दङ्ग’ योजना

1.1K
Shares

काठमाडौं – जापानको हेल्थी होम पेन्ट केएनपीले दसैंको अवसरमा रङमा दङ्ग योजना पुन नेपाली बजारमा ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकहरुले केएनपी इम्प्रेसन २४ क्यारेट, माइका मार्बल र एक्सल टोटलको भ्याट सहित हरेक ६० हजारको खरिद गरी लक्की ड्रमा सहभागी हुन सकिनेछ।

जसमा लक्की ड्रमार्फत हरेक हप्ता १ जना भाग्यशाली विजेताले २० हजार जित्न सक्नेछन्। त्यसैगरी योजना अवधिभर १ जना भाग्यशाली विजेताले ५ लाख नगद पुरस्कार जित्ने अवसर पाउने छन्।

ग्राहकहरुले हात खाली नजाने उपहार अन्तर्गत एक थान केएनपी थाली सेट पाउन सक्नेछन्। लक्की ड्र मा सहभागी हुनको लागि ग्राहकहरुले KNP Bill.No Customer Name टाईप गरी ३४००१ मा एसएमएस गर्नु पर्नेछ।

केएनपी जापानले सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij