काठमाडौं– चर्चित गायिका प्राज्ञ ईतु जोजिजुको नयाँ गीत मिल्छ भने प्रिय सार्बजनिक भएको छ।
बिर्सन सजिलो भएन, कुनै बाटोमा, जहाँ भामर, त्यो कहिले घाम जस्ता गीतबाट चर्चा कमाएकी गायिका ईतु जोजिजुको नयाँ गीत हालै जोजिजु ईण्टरटेनमेण्ट युटुब च्यानलबाट सार्बजनिक भएको छ। प्रतिमा श्रेष्ठको शब्द, अनिल शाहीको संगीतमा रहेको गीतको संगीत संयोजन सन्जीब पालले गरेका छन्।
यो गीत को रेकर्डिङ्ग जे ई स्टुडियो फुलबारी पोखरामा गरिएको हो।
https://youtu.be/b1KFSd97TZE
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij