२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सांग्रिला डेभलपमेन्ट बैंकको तिजको अबसरमा लकरमा भारी छुट

सांग्रिला डेभलपमेन्ट बैंकको तिजको अबसरमा लकरमा भारी छुट

870
Shares

काठमाडौं – हिन्दुहरुको महान् चाड हरितालिका तिजको अबसरमा महिला दिदीबहिनीहरुलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुबिधामा ४० प्रतिशतसम्म छुटको ब्यवस्था गरेको छ ।

तीन महिना भित्र लकर सुविधा लिने ग्राहक महानुभावहरुले मात्र उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस चाडपर्वलाई सामाजिक दुरी कायम गर्दै हर्षोउल्लासका साथ परिवारकाबीच सीमित भई मनाउन समेत बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij