२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मेगा बैंकको एटिएम झापाको भद्रपुरमा

मेगा बैंकको एटिएम झापाको भद्रपुरमा

1K
Shares

काठमाडौं – मेगा बैंकले झापाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको छ। आइतबार एक कार्यक्रमबीच बैंकले एटिएम सेवा सञ्चालन गरेको हो।

योसँगै १ सय ३७ स्थानमा बैंकले एटिएम सेवा विस्तार गरेको छ। स्थापनाको १२ वर्षको अवधिमा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ। यसैगरी, देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा र तीन हजार दुई सय भन्दा बढी मेगा रेमिट सञ्जाल छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij