२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मेघा अस्पतालको सिइओमा डा. मुकुल ढकाल नियुक्त

मेघा अस्पतालको सिइओमा डा. मुकुल ढकाल नियुक्त

2.7K
Shares

ललितपुर – ललितपुरको सानेपास्थित धोबिघाटमा रहेको मेघा अस्पतालको कार्यकारी अधिकृत ( सिइओ)मा डा. मुकुल ढकाल नियुक्त भएका छन्।

यस अघि डा. ढकाल कालिकोट जिल्लाको बिकट ठाउँमा रहेको रास्कोट सामुदायिक अस्पतालमा २ वर्ष निर्देशक पनि भइसकेका छन्। उक्त अस्पतालको संस्थापक एवं परिकल्पनाकार पनि थिए।

डा. ढकालले भने नयाँ जिम्मेवारी दिइएको छ यस अस्पताललाई अब थप नयाँ उचाइमा लैजाने र सम्पूर्ण शुभचिन्तक साथीभाइहरुको साथले अघि बढ्न मदत्त गर्नेछ।

मेघा अस्पतालमा अहिले १ सय ५० शैय्या छन। कोभिडको जोखिमलाई मध्यनजर गर्दै शल्यक्रिया, विशिष्ट र जनरल सेवाहरु नियमित भइरहेको डा. ढकालले जानकारी दिनुभयो ‌।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij