२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिभिल लघुवित्तको शाखा झापाको सोमबारेमा

सिभिल लघुवित्तको शाखा झापाको सोमबारेमा

455
Shares

काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले झापाको भद्रपुर नगरपालिकाको सोमबारेमा ६५औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले सेवाग्राहीहरुको समृद्धिमा टेवा पु¥याउने उद्धेश्यले संस्थाले नयाँ शाखा विस्तार गरेको हो ।

यस शाखासागै संस्थाले आफ्नो सेवाहरु ५२ हजार घर परिवारमा पु¥याएको छ । साथै, आगामि दिनमा अन्य स्थानहरुमा समेत शाखा कार्यालयहरु सञ्चालमा ल्याई लघुवित्तीय सेवाहरुको पहुंच विस्तार गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij