२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सेयर बजारमा रेकर्ड, २१ अर्ब माथिकाे शेयर काराेबार

सेयर बजारमा रेकर्ड, २१ अर्ब माथिकाे शेयर काराेबार

1.8K
Shares
;fdfGo c+sn] a9Øf] z]o/ ahf/ sf7df8f}F l;+xb/af/ Knfnfdf cjl:yt g]kfn :6s PS:r]Ghsf] sfof{no ejg . nuftf/ cf]/fnf] nfUb} cfPsf] z]o/ ahf/ d+unaf/ eg] ;fdfGo laGb'n] psfnf] nfu]sf] 5 . g]kfn :6s PS:r]Ghsf cg';f/ z]o/ ahf/ dfks kl/;"rs g]K;] )=^% laGb'n] a9]/ Ps xhf/ !*)=#^ laGb'df k'u]sf] 5 . tl:a/ M gjLg kf}8]n, /f;;

काठमाडौं – शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उचच विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३२ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हाे ।

यस अघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । नेप्से परिसूचकसँगै कारोबारमा पनि बुधबार उत्साह देखिएको छ । कारोबार रकमले भने २१ अर्ब ६४ करोड माथिको यस अघिको रेकर्ड तोड्न सकेको छैन ।

नेप्से परिसूचक ३८ दशमलव २८ अंकले बढेर ३ हजार १ सय ९८ दशमलव ६० अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८३ अंकले बढेको छ । कारोबार रकम पनि २१ अर्ब नाघ्यो ।

दिनभर भएका १ लाख ८८ हजार ४५४ कारोबारबाट २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ कित्ता रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij