२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साओमी खोल्यो वीरगञ्जमा ‘सर्भिस सेन्टर’

साओमी खोल्यो वीरगञ्जमा ‘सर्भिस सेन्टर’

3.3K
Shares

काठमाडौं – साओमीले आज वीरगन्जमा ‘सर्भिस सेन्टर’ सञ्चालनमा ल्याएको छ। सेवा नेटवर्कलाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ। साओमीका अन्य सेवा केन्द्रहरु काठमाडौँ, पोखरा, नेपालगन्ज, नारायणघाट, धनगढी, बुटवल र इटहरीमा रहेका छन्। स्थापनाको पहिलो हप्ताभरी ग्राहकहरुले साओमीका वारेन्टी नभएका मोडेलहरुमा समेत निःशुल्क सेवा लिन सक्ने छन्।

यसका लागि एउटा सेवा शिविर स्थापना गर्ने कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij