२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से हालसम्मकै उच्च विन्दुमा

नेप्से हालसम्मकै उच्च विन्दुमा

1.3K
Shares
;fdfGo c+sn] a9Øf] z]o/ ahf/ sf7df8f}F l;+xb/af/ Knfnfdf cjl:yt g]kfn :6s PS:r]Ghsf] sfof{no ejg . nuftf/ cf]/fnf] nfUb} cfPsf] z]o/ ahf/ d+unaf/ eg] ;fdfGo laGb'n] psfnf] nfu]sf] 5 . g]kfn :6s PS:r]Ghsf cg';f/ z]o/ ahf/ dfks kl/;"rs g]K;] )=^% laGb'n] a9]/ Ps xhf/ !*)=#^ laGb'df k'u]sf] 5 . tl:a/ M gjLg kf}8]n, /f;;

सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले मंगलबार आफ्नै पुरानो रेकसर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ६१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्सका अनुसार यसदिन नेप्से परिसूचक अधिकतम ५१.८६ अंकले वृद्धि भएको छ ।
त्यसो त यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२ अंकले बढेर ५८७.९५ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

मंगलबार ठूलो उछाल आएको बजारमा व्यापार, होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै जसो उपसमूहहरुले धनात्मक हुँदा अधिकतम झण्डै १८ अर्बको कारोबार भएको छ ।

नेप्सेका अनुसार यसदिन कुन २२५ कम्पनीका ३ करोड ३५ लाख कित्ता माथिको सेयर १ लाख ६३ हजार बढी पटक किनबेच हुँदा कुल १७ अर्ब ८४ करोड ६१ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij