२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिभिल लघुवित्तको नयाँ शाखा काठमाडौंको शेषमतिमा

सिभिल लघुवित्तको नयाँ शाखा काठमाडौंको शेषमतिमा

1.1K
Shares

काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकास्थित शेषमतिमा थप १ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीयले नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।
‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पु¥याउने उद्देश्यका साथ आफ्ना सेवाहरु ५१ हजार घरपरिवारमा पु¥याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij